Close
  • SUN - FRI (9AM - 5PM)

    Saturday Colsed
  • MAIL US

    oxfordsecondaryschool@gmail.com
  • Hunting Line

    (+977) 71-541363 (Block A) , 542419 (XI & XII)
;

Book List for Academic Year 2077

Book List for Academic Year 2077

आदरणीय अभिभावकज्यू,

नमस्कार । 

बुटवल उप–महानगरपालिकाले शैक्षिक सत्र २०७७ का निम्ति आवश्यक पर्ने पाठ्यपुस्तक तथा स्टेसनरी सामग्री बिक्रीवितरण गर्न लकडाउनको आचारसंहिताबमोजिम सामाजिक दूरी कायम गरी आइतबार, मङ्गलबार र बिहीबार बिहान ९.०० बजेदेखि दिउसो २.०० बजेसम्म स्टेसनरी पसल खोल्न अनुमति दिएको छ । अतः हाम्रा नानीबाबुहरूको शैक्षिक भविष्यलाई सुनिश्चित गर्नका लागि आवश्यक पर्ने निम्नलिखित पाठ्यपुस्तक एवम् आवश्यक पर्ने सामग्री आफ्नो पायक पर्ने स्टेसनरी पसलबाट खरिद गर्नुहुन तथा घरमा निश्चित समयतालिका निर्माण गरी शैक्षिक गतिविधि अगाडि बढाउनुहुन हार्दिक अनुरोध गर्दछौँ ।

पुनश्च: कक्षा १ को पाठ्यपुस्तक निर्माणकै चरणमा रहेको कुरा अवगत गराइन्छ ।

कक्षा ओ.एस .केजी देखि पाँच सम्मका पूस्तक सुचीको लागि  (Book List)  यहाँ क्लिक गर्नुहोस् ।

कक्षा ६ देखि दश सम्मका पूस्तक सुचीको लागि (Book List) ।  यहाँ क्लिक गर्नुहोस् ।

 

 

दिनेश भुसाल

   प्राचार्य

अक्सफोर्ड मा.वि.

 बुटवल , रुपन्देही  

 

 

 

 

 

;