नतिजा प्रकाशन गरिएकोबारे सूचना ।
अक्सफोर्ड मा.वि.द्वारा शैक्षिक सत्र २०७६ मा लिइएको नर्सरीदेखि कक्षा ९ सम्मको वार्षिक परीक्षाको नतिजा प्रकाशन गरिएको छ । नतिजा विद्यालयको website:https://oxfordacademy.edu.np/result/index तथा Oxford Secondary School को Moble Application मा हेर्न सकिनेछ । कुनै प्राविधिक समस्या भएमा कक्षा शिक्षकहरुलाई सम्पर्क गर्नुहुन हार्दिक अनुरोध गर्दछौँ ।
....................
प्राचार्य
दिनेश भुसाल
अक्सफोर्ड मा.वि.