Home
Events
जिल्लास्तरीय अन्तर विद्यालय हाजिरीजवाफ प्रतियोगिता

Contact Details

  • जिल्लास्तरीय अन्तर विद्यालय हाजिरीजवाफ प्रतियोगिता
  • Oxford Higher Secondary School
  • Butwal
  • Nepal
  • +977 71 541363

जिल्लास्तरीय अन्तर विद्यालय हाजिरीजवाफ प्रतियोगिता

कार्यक्रम सम्बन्धी विवरण

मिति : २०७३ माघ १४ गते
समय : बिहान १० बजे
स्थान : अक्सफोर्ड कलेज
प्रतियोगितामा सहभागी विद्यार्थीको नाम २०७३ माघ १० गते सम्म दर्ता गर्राई सक्नुपर्नेछ ।
पुनश्चःप्रतियोगितामा भाग लिने विद्यार्थीहरु व्यवस्थापन संकाय कक्षा ११ वा कक्षा १२ मा अध्ययनरत् हुनुपर्नेछ । साथै हाजिरीजवाफ सम्बन्धी अन्य नियमहरु यसै पत्रसाथ संलग्न गरिएको छ ।
पुरस्कार
१. प्रथम : रु. ७५००
२. द्वितीय : रु. ५०००
३. तृतीय : रु. २५००

  • नियमहरु :
    1-    प्रतियोगितामा कम्तीमा १ जना छात्रासमेत गरी तीन जना विद्यार्थीहरु सहभागी हुनुपर्नेछ ।
    2-    प्रतियोगिता छनौट चरण, हिट चरण र अन्तिम चरण गरी ३ चरणमा सञ्चालन गरिनेछ ।
    3-    प्रतियोगितामा सोधिने प्रश्नहरु समसामयिक गतिविधि , राजनीति , खेलकुद, सूचना प्रविधि, भूगोल, इतिहास, भाषा साहित्य, संगीत, मनोरञ्जन, कला, धर्म संस्कृति, ब्यवस्थापन , अर्थशास्त्र आदि क्षेत्रवाट प्रश्न सोध्न सकिनेछ ।
    4-    छनौट चरण लिखित हुनेछ । यसमा प्रत्येक समूहलाई २० वटा वस्तुगत प्रश्नहरु सोधिने छन् । जसको समय २० मिनेटको हुनेछ ।
    5-   छनौट चरणमा पहिलो हुने उ.मा.वि. समूह स्वत: अन्तिम चरण (Final Round) मा जानेछ । वाँकी उत्कृष्ट १२ समूहले दोश्रो चरणमा प्रवेश पाउनेछन् ।
    6-   दोश्रो चरण -हिट चरण) मा सहभागी कुल १२ उ.मा.वि. समूहलाई पुनः २ समूहमा विभाजन गरी प्रत्येक समूहबाट पहिलो र दोश्रो हुने समूहलाई  अन्तिम चरणमा प्रवेश दिइनेछ ।
    7-    अन्तिम चरणमा छनौट चरणको उत्कृष्ट १ र हिट चरणका ४ गरी जम्मा ५ समुहका विचमा अन्तिम प्रतियोगिता संचालन गरिनेछ ।
    8-   अन्तिम चरणमा सहभागीको स्थान गोला प्रथावाट छनौट गरिनेछ ।
    9-    प्रतियोगिता Clockwise र Anticlockwise गरी सञ्चालन गरिनेछ ।
    10    अन्तिम चरण निम्न विधामा सञ्चालन गरिनेछ ।
    Education RoundMix Bag Round

    Rapid Fire Round

    Music / Picture Round

    Business/ Management Round
    11-    प्रतियोगितामा सोधिएका कुनै प्रश्न/उत्तरका बारेमा कुनै मतभेद आएमा निर्ण्ाायक मण्डलको निर्ण्र्ाानै अन्तिम निर्ण्र्ााहुनेछ ।
    अन्य नियमहरु हाजिरीजवाफका प्रचलित नियमअनुसार हुनेछन् ।